Contact Form

Name

Email *

Message *

Tuesday, June 7, 2022

निर्वाचन आयोगले असार १ गतेदेखि नामावली दर्ता संचालन गर्ने निर्णय गरेको छ ।

२०७९ जेठ २५ गते बुधबार ।                                                निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो ।

स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिए लगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो । २०७९ असार १ गतेदेखि नामावली दर्ता संचालन गर्ने निर्णय गरेको छ । अब जिल्ला बाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्ने तयारी गर्दै छ ।

प्रेस बिज्ञप्ति

No comments:

Post a Comment

नगर प्रमुख लामा द्वारा शिलान्यास गरिएको छ ।

  मिति २०८१ माघ १७ गते बिहिवार । गाईघाट-फत्तेपुर सडक खण्ड अन्तर्गत सिवाई सुन्दरपुरमा कालोपत्रेको लागि  चौदणडीगढी नगरपालिका वडा न. ५ का वडा अ...